आफ्नै बारीमा फल्यो यस्तो अश्लील सखरखण्ड, लाजले खान मानेनन्

एजेन्सी: तपाइले सखरखण्ड खन्नु भएकै होला । साधारणतया सखरखण्ड लाम्चो र बाटुलो एवं आलुजस्तो गोलो आकारमा फल्ने गर्दछ । खाजाको रुपमा विशेषत धार्मिक कार्यक्रममा प्रसादको रुपमा सखरखण्डलाई प्रयोग गरिन्छ ।

बेलायतको केन्ट निवासी किसान बेन फ्लेचको बारिमा भने अचम्मको सखरखण्ड फलेका छ जस्को आकार निर्वस्त्र महिलाले आफ्नो नितम्ब देखाएर निहुरिएको जस्तो आकारको देखिन्छ ।

केही दिनअघि मात्रै उनले जब सखरखण्ड खनेर निकाले तब त्यो सखरखण्डको अश्लील आकार देखेर उनलाई लाजमर्नु भयो ।

‘त्यो सखरखण्ड घर लगेर परिवारलाई देखाउँदा सबै तिनछक परे’ बेनले भने ‘घरका सबैजना धेरै हाँसे’ । त्यो सखरखण्डको अनौठो तथा अश्लील आकारकै कारण परिवारले सखरखण्ड नखाएको पनि उनले बताएका छन् ।

Sweet-Potato

Entertainment
  • No categories

You Might Also Like