नेपालमा मध्यरातमा फेरि भूकम्पको कडा धक्का

काठमाडौँ, १० फागुन । नेपालमा आइतबार मध्यराति फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
राति १२ बजेतिर पश्चिम नेपालको लमजुङ, तनहुँ लगायतका जिल्लामा भूकम्पको कडा धक्का महसुस गरिएको सर्वसाधारणले जनाएका छन् । लमजुङ सदरमुकाम बेसीशहरमा ठूलो धक्काका कारण सर्वसाधारण सबै घरबाहिर निस्केका छन् ।
nepalearthquack
काठमाडौँ, काभ्रे लगायतका ठाउँमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । थप विवरण आउन बाँकी छ ।

You Might Also Like