रसुवा पुगेर बाबुरामले गरे अपत्यारिलो घोषणा

parm

धुन्चे (रसुवा), २६ फागुन । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले समुन्नत नेपाल निर्माण गर्न नयाँ शक्तिको उदय भएको बताउनुभएको छ ।
नयाँ शक्ति जिल्ला सचिवालय रसुवाले यहाँ आज आयोजना गरेको जिल्लास्तरीय अन्तक्र्रिया भेलाका सहभागीलाई सम्बोधन गर्दै डा भट्टराईले नयाँ शक्तिले १० वर्षभित्र गरिबी हटाउने र २५ देखि ३० वर्षमा देशलाई धनी बनाउने लक्ष्य लिएको जानकारी दिनुभयो । रासस

You Might Also Like