फिल्म ‘छेस्को’ को अफिसियल पोस्टर सार्बजनिक जेठ २१ बाट देशको बिभिन्न हलहरुमा

13254215_1610714199247140_147146541118902152_n

 

 

काठमाडौं ५ जेठ । अर्चना पनेरु अभिनयमा रहेको फिल्म ‘छेस्को’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अर्चनासँगै राजन कार्कीलाई बोल्ड अवतारमा देखाइएको छ ।

यो चलचित्र आउँदो २१ जेठबाट देशव्यापी रिलिज हुँदैछ ।

यस.पी.मुभि मेकर र रिच इन्टरटेनमेन्टको संयुक्त पस्तुति निर्माण यस चलचित्रलाई सुरेश थापाले निर्देशन गरेका हुन् भने दुर्गा बिष्टको प्रस्तुती रहेको चलचित्रमा अर्चना र राजनका अलावा करण श्रेष्ठ ‘क्रेजी’को पनि मुख्य अभिनय छ । सुरज प्रधान निर्माण र सह–निर्माता शंकर कार्की रहेका छन्

You Might Also Like