दिए मञ्जुरी,, ५१औं जन्मदिनको अवसरमा पारी विवाह गर्दै सलमान खान

0418

७ जेठ मुम्बई : बलिउडका सुपर स्टार सलमान अन्तत विवाह गर्ने नै भएका छन्। लामो समय देखि सलमानको आमाले दबाब दिदैं आएपछि सलमानले मञ्जुरी दिएका छन्। टाइम्स अफ इन्डियाका अनुसार उनको २७ डिसेम्बर मा ५१औं जन्मदिनको अवसरमा विवाह हुने पक्का भएको छ।

salman-khan-introduced-his-new-girlfriend-lulia

उनी आफ्नो प्रेमिका लुलिया वंतुर संग विवाह गर्ने भएका छन्। रोमानियामा बस्दै आएकी लुलिया मोडल तथा एन्कर हुन्। यो लुलियाको दोस्रो विवाह हो। लुलियाले २०१२ अगस्त ७ मा मारियस मोगा संग विवाह गरेकी थिईन्। विवाहको केही समय पछि नै उनले मारियस लाई छोडेकी थिईन्।

salman-iulia-vantur-1-080513

Loading...
dupteswor

You Might Also Like