१५ करोड भारतीय रूपैया पारिश्रमकि बुझ्छन्

virat-kohli0019

मुम्बई १३जेठ२०७३:

भारतमा आइपिएलमा सबैभन्दा बढी पारिश्रमिक बुझ्ने खेलाडी रोयल च्यालेन्जर्स बैंलोरका कप्तान विराट कोहली हुन्।उनले १५ करोड भारतीय रूपैया पारिश्रमकि बुझ्छन्। यस्तै दोस्रो नम्बरमा महेन्द्र सिंह धोनी र शिखर धवनले समान १२ करोड ५० लाख बुझ्छन्।

यस्तै मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले ११ करोड ५० लाख पारिश्रमिक बुझ्छन्।गौतम गम्भीर १० करोड, किरण पोलार्ड ९ करोड ७० लाख, एबिडिब्लेयर्स ९ करोड ५० लाख तथा क्रिश गेल ८ करोड ४० लाख रूपैयाँ पारिश्रमिक बुझ्ने गरेको आइपिएलले जनाएको छ।

यस्तै गुजरातका कप्तान शुरेस रैनाले ९ करोड ५० लाख बुझ्ने भएका छन्।

S.K.

Loading...
dupteswor

You Might Also Like