दीपिका पादुकोण र रणबीर सिंहको लभ स्टोरी

ranveer-deepika_650_052114041522_061214112619

बलिउडकी १८जेठ २०७३:

दीपिका पादुकोण र रणबीर सिंह रीयलमै एकअर्का सित प्रेम गर्छन् । तर, पनि यी दुबैसँग प्रेम गरेको स्विकार्ने हिम्मत छैन । उनीहरु डेटिङमा रमाएको खबर पटक-पटक मिडियाले उल्लेख गरेपनि उनीहरुले स्विकारेका छैनन् ।

दीपिका पादुकोण अहिले हलिउड चलचित्र ‘द रिटर्न अफ जेन्डर केज’ को सुटिङमा छिन् भने रणबीर कपुर हिन्दी चलचित्र ‘बेफिक्रे’को पेरिसमा सुटिङ गरिरहेका छन् । केही महिना भयो उनीहरुले एक अर्कालाई भेट्न पाएका छैनन् ।

दीपिकालाई भेट्न नपाएका कारण रणवीरलाई न्यास्रो लागेको रहेछ । यसैले पेरिसमा रहेका रणबीरलाई भेट्न दीपिका सेटमै पुगिन् । सुटिङ स्पटमै रणबीरसँग केही घण्टा कुराकानी गरेकी दीपिकाको चाहना थियोे, ‘यो खबर मिडियामा नआओस् ।’ तर त्यस्तो भएन ।

S.K.

You Might Also Like