महानायक राजेश हमाल थाइल्याण्डमा पत्नी मधुसँग मस्ती गर्दै (फोटो फिचर)

16071828beachrajesh

काठमाडौं, साउन ३ – महानायक राजेश हमाल त्यति धेरै व्यक्तिगत फोटोहरु सामाजिक सञ्जालमा पोष्ट गर्दैनन् । तर पछिल्लो समय राजेश हमाल पत्नी मधु भट्टराईसँग छुट्टि मनाईरहेका छन् ।

15

हमालले थाईल्याण्डमा पत्नी मधुसँगको घुमघामका तस्बिर फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।
14
महानायक हमालले फेसबुक मार्फत् सार्वजनिक गरेका तस्बिरमा थाइल्याण्डको घुमघाम सँगै सपिङ गरिरहेको देख्न सकिन्छ । उनले आफ्नो शारीरिक अभ्यास गर्दै गरेको तस्बिर समेत फेसबुकमा राखेका छन् । नेपाली चलचित्र उद्योगको व्यस्त जिवनबाट बचेको समयलाई राजेशले थाइल्याण्ड घुमफिरमा व्यतित गरिरहेका छन् ।

16

Loading...
dupteswor

You Might Also Like