च्यारिटी क्रिकेट खेल्न ७ नेपाली क्रिकेट खेलाडी अमेरिका पुगे

Nepali Cricket Team

कात्र्तिक २२ – च्यारिटी क्रिकेट खेल्नको लागि कप्तान पारस खड्कासहित ७ नेपाली क्रिकेट खेलाडी अमेरिका पुगेका छन्।
16110711thghf
अमेरिकामा बस्ने नेपालीहरूको निम्तोमा ७ नेपाली खेलाडी अमेरिका पुगेका हुन्।

 

नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का, बसन्त रेग्मी, शरद भेषावकर, सिद्धान्त लोहनी लगायत ७ जना उत्कृष्ट खेलाडीहरु क्रिकेट खेल्न अमेरिका पुगेका हुन्। खेल नोभेम्बर ६ देखि सुरु भएको छ। अमेरिकाको डल्लास प्रिमियर लिग क्लब नेपाली राइनोसको निम्तोमा खेलाडीहरु त्यहाँ पुगेका हुन्।

Entertainment
  • No categories

You Might Also Like