पूर्व मन्त्रीको फ्याटमा छिर्दा भेटियो यति धेरै पैसा

ब्राजिल। ब्राजिलका एक पूर्वमन्त्रीको घरमा भ्रष्टाचारको यति धेरै रकम भेटियो कि त्यो रकम गन्न ७ वटा मेसिन प्रयोग गर्नु परेको छ। यति धेरै मेसिनले गन्दा पनि त्यो पैसा गन्न रातभर लागेको छ।

भ्रष्टाचारको आरोपमा हिरासतमा रहेका पूर्व मन्त्री गेडेल बियरा लीमाको घरबाट यति ठूलो रकम बरामद भएको हो। यही वर्षको जुलाइदेखि उनी घरमै नजरबन्दमा छन्।

उत्तरपूवी सहर साल्भाडोरमा भएको एक अपार्टमेन्टमा प्रहरीले छापा मारेको थियो। यहाँ भेटिएको रकम १ सय ६८ करोड रहेको स्थानीय प्रहरीले जनाएको छ। ८ वटा सुटकेसमा रकम भेटिएको थियो।

मासिक राशिफल

You Might Also Like