इटहरीमा निशानको यस्तो क्रेज, उनलाई हेर्न उर्लीयो जनसागर …भिडियो हेर्नुस

विराटनगर : एपीवान टेलिभिजनबाट प्रशारित रियालिटी शो ‘नेपाल आइडल’को उत्कृष्ट तीनमा पर्न सफल निशान भट्टराईको स्वागतमा गृह जिल्ला मोरङमा जनसागर उर्लिएको छ। मंगलबार दिउँसो विराटनगर विमानस्थलमा निशान पुग्दा हजारौंको संख्यामा समर्थक निशानको स्वागतका लागि पुगेका थिए। उत्साहका साथ विराटनगर विमानबाट निशान पुग्दा हजारौँ समर्थक विमानस्थल पुगेका थिए।

You Might Also Like