रुघाखोकीले ग्रस्त हुनुभयो ? अपनाउनुहोस् यी घरेलु उपाय

रुघाखोकी सानो समस्या भएपनि तपाईहामीलाई निकै समस्या भैरहेको हुन्छ। बेलैमा यस समस्याको समाधान गरिएन भने पछि पिनास तथा अनेकौँ समस्या निकाल्छ।

उपचारका लागि अपनाउनुहोस् घरेलु उपाय :-
-ज्वानो, लसुन, अदुवा, टिमुर, मरिच, थोरै बेसार, १ वोटा पारीजातको पात, ७ वोटा तुलसीको पात, बेसर,फिटकिरी, ल्वाङ् मिसाएर एक गिलास पानि बनाउने। त्यो पानी २ पटक खानुहोस्। तपाइको रुघा खोकीको समस्या एकाइ छिन्मा चैट हुन्छ।

यस्तो पानी दिनहुँ खादा पिनासको समस्या पनि निको भएर जान्छ।

You Might Also Like