यस्तो बेला पानी नपिउनुहोस्, हुन सक्छ खतरा

आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् र शरीर कमजोर हुन पुग्छ । त्यही भएर सानो शरीर भएकाहरूले प्रतिदिन तीन लिटर र ठूलो ज्यान भएकाहरूले चार लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ।
पानी कति बेला खानु हुँदैन भन्ने जानिराख्नुपर्छ । यस्तो अवस्थामा पानी खानु हुँदैन भनी आयुर्वेदले भनेको छ।
– पल्टिएको बेला

– दिसा गरेर आउनासाथ
– पिसाब गरेर निस्कनासाथ
– दूध खाइरहेको बेला
– चिया खाइरहेको बेला
– चना खाइरहेको बेला
– भोजन गरिरहेको बेला
– भोजन गरेलगत्तै
– हिँडेर बेस्कन थाकेको बेला
– असिनपसिन भएको बेला
– कडा शारीरिक श्रम गरेर आउनसाथ
– व्रत सकिनासाथ

 

Entertainment
  • No categories

You Might Also Like