एकै दिनमा यसरी हटाउनुस् अनुहारको नचाहिएको रौं…

झट्ट हेर्दा सबैको आँखा पहिला अनुहारमा नै पर्न जान्छ। कसैको अनुहार चम्किलो रौं रहित हुन्छ भने कसैको अनाबश्यक रौं तथा झुसले शुन्दरतामा बाधक बनिरहेको हुन्छ । अनाबश्यक रौं एकै दिनमा हटाएर चम्किलो र सफा अनुहार पाउन यस्तो प्रक्रिया अपनाउन सकिन्छ :
सामग्री
काँचो दूध,तर, बेसार,बेसन

बिधि : एक चम्चा काँचो दूधमा थोरै बेसन, एक चिम्टी बेसार र उमालेको दूधको तर मिसाएर मिश्रण बनाउने र यो लेपलाई धोएको अनुहारमा पुरै लगाउने अनुहार सुख्खा हुन्जेल राख्ने र पुरै सुकीसकेपछी बिस्तारै हातले मसाज गर्ने यसो गर्दा कमजोर भएका रौहरुले जरा देखीनै ठाउँ छोड्छ । बिस्तारै अव मनतातो पानिले मुख धुने तपाईंले सफा चम्किलो अनुहार पाउनुहुनेछ ।

Entertainment
  • No categories

You Might Also Like