माओवादी केन्द्रका उम्मेद्वार अग्निप्रसाद सापकोटाले गरे मतदान

सिन्धुपाल्चोक । माओवादी केन्द्रका उम्मेद्वार अग्निप्रसाद सापकोटाले आज बिहान गृह जिल्ला सिन्धुपालचोकको मतदान केन्द्रबाट मतदान गरेका छन्।

सापकोटाले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत गृह जिल्ला सिन्धुपाल्चोक १ को चौतारा साँगाचोकगढी नगरपालिका ४ को पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

उनी वाम गठबन्धनबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार् हुन्।

You Might Also Like