कुन राशि भएकाले कस्तो रंगको प्रयोग गर्नुपर्छ ? जानिराखे फाइदा पुग्छ

हिन्दु धर्म अनुसार राशिलार्इ ध्यानमा राखेर काम गर्दा फाइदा पुग्छ । राशीअनुसार काम, भाेजन, लुगा लगायत अन्य सवै विषयलार्इ ध्यान दिन जरूरी छ ।

यस्तो गरिएमा जीवन फलदायी र खुशी साथ बित्ने ज्योतिष शास्त्र र वास्तु शास्त्रको दाबी छ । अाज हामी कुन राशीका मानिसले कस्तो रंगको प्रयोग गर्दा फाइदा हुन्छ भन्ने जानकारी दिदैंछाैं ।

राशिको आधारमा रंगको चयन

मेष – रातो (Red)
बृष – सेतो (White)
मिथुन – हरियो (Green)
कर्कट – क्रीम (Cream)
सिंह – रातो (Red)
कन्या – हरियो (Green)
तुला – सेतो (White)
बृश्चिक – रातो (Red)
धनु – पहेलो (Yellow)
मकर – कालो (Black), खैरो(Brown), क्रीम (Cream)
कुम्भ – कालो (Black), खैरो(Brown), क्रीम (Cream)
मीन – पहेलो (Yellow)

You Might Also Like