राष्ट्र बैंक कर्मचारीलाई ५ अर्बको ‘बम्पर’ प्याकेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई ५ अर्ब रुपैयाँ बराबरको बम्पर प्याकेज सुविधा दिने तयारी गरेको छ। राष्ट्र बैंक बैंकहरुको पनि बैंक हो।

राष्ट्र बैंक उच्च स्रोतका अनुसार यो प्याकेजले प्रत्येक कर्मचारीलाई ४५ लाख रुपैयाँबराबरको विनाब्याजी घरजग्गा सापटी रकमदेखि खाईपाई आएका सबै शीर्षकअन्र्तगत भत्तामा साढे १८ प्रतिशतको बृद्धिसमेत समेटेको छ।

हाल बैंकमा १ हजार २ सय ५० कर्मचारी छ।, आजको नागरिक दैनिकमा यो खबर छ।

Entertainment
  • No categories
Loading...

You Might Also Like