नेपाल र यूएईबीचको क्रिकेट LIVE Video

काठमाडाैं । विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल सुरू भएको छ ।

आइसीसी डिभिजन टूको फाइनलमा नेपालले यूएईको २७८ रनको विजयी लक्ष्य पाएको पछ्याइरहेको छ।

You Might Also Like