यी उपायले चमकाउनुस आफ्नो भविष्यलाई

ज्योतिषिहरुको अनुसार कुन्डलीमा चलिरहेको ग्रहहरुको अशुभ स्थितिको कारण नै व्यक्तिलाई अनेक समस्या र असफलताहरुको सामना गर्नपर्छ ।अशुभ प्रभाव दिने ग्रहरुलाई उचित उपचार गरेमा उनिहरुबाट हुने नराम्रो फलहरुलाई नि राम्रोमा बद्लिना सकिन्छ । यदी तपाईंलाई पनि जीभनमा अनेक समस्याहरुको सामना गरिरहनु परेको छ भने ज्योतिषी शास्त्रमा भनिए अनुसार निम्न उपाय हरु अपनाउनुस्-

ज्योतिषिमा यस्तो मान्यता छ कि अरुलाई खाने खुवाएमा मानिसद्वरा गरिएको पापहरुको अन्त्य हुन जानेछ । यही मान्यताको अधारमा केहि मानिस समय-समयमा खाना अनाज आदी दान गर्ने गर्छन ।

यदी घरमा कोही सानो बच्चा राम्ररी खान नखाइरहेमा रोटीमा अलिकती गुड हालेर बच्चालाई एक्कैस पटक माथिबाट वार गरम । त्यसपछी त्यस रोटी कुनै कुकुरलाई नै खान दिने । यस उपायले बच्चामाथी भएको नराम्रो नजर को पनि असार खत्तम हुनेछ र उनि फेरी राम्रो सँग खानु थाल्नेछन ।
सुख-समृधिलाई जोगाएर राख्नको लागी हरेक दिन कम से कम कोइ एउटा गरीब व्यक्तिलाई खान पक्कै पनि खुवाउनुस ।

यदी कसैको कुन्डलिमा शनी य राहु-केतुका केहि दोष छन भने हरेक राती जुन रोटी सबैभन्दा अन्तिममा बन्छ, त्यस्मा तेल लाउनुस र त्यो रोटी कालो कुर्कुर लाई खानदिनुस ।यदी कालो कुकुर नभएको खण्डमा अरु कुकुरहरुलाई पनि यो रोटी खानु दिए हुन्छ । यसले दोषहरुको प्रभाव अलि कम हुन जान्छ ।प्रत्यक बिहान रोटी बनाए पहिलो रोटिलाई सबैभन्दा पहिला अलगै निकाल्ने । त्यस रोटीको चार बाराअबर टुक्रा गर्ने । तीमध्य एक टुक्रा गाइलाई र अर्को टुक्रा कालो कुकुरलाई दिने । तेस्रो चै कागहरुको लागी घरको कौसीमा छर्ने । अन्तिम टुक्रा चै घरको नजिक कतै चौबाटोमा राखेर आउने । यसरी हरेक दिन गर्ने । यो उपायले घरको गरीबी टाडा हुन सक्ने छ ।

प्रत्यक आमाअवश्य मा चामलको खीर बनाउने र रोटीको स-सानो टुक्रा त्यस खीरम हाल्दिने । त्यसपछी रोटी र खीर कागहरुको लागी घरको कौसीमा राख्दिने । यस उपायले घरमा पित्ॠ देवताहरुको विषेश कृपा बनिरहन्छ । पैतृक देवताको कृपाले नै सुख-समृधी मिल्छ । Internet Khabar/ Panjab Kesari

You Might Also Like