प्रम ओलीले आज सम्बोधन गर्ने

विराटनगर, २६ जेठ (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्दै हुनुहुन्छ ।
प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिनुभयो । यसअघि उहाँले प्रदेश नं ३ र ५मा सम्बोधन गरिसक्नुभएको छ ।

मासिक राशिफल

You Might Also Like