आज घट्यो सुनको मूल्य, कति छ बजारभाउ ? हेर्नुहोस्

काठमाडौं, ११ साउन । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।

हिजो प्रतितोला ५६ हजार सात सय रुपैयाँमा कारोबार भएको भएको सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घट्दै आज प्रतितोला ५६ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको मूल्यमा गिरावट आएपछि चाँदीको मूल्य यथावत छ। हिजो प्रतितोला सात सय ४० रुपैयाँमा कारोबार भएको चाँदी मूल्य आज पनि यथावत छ।

 

You Might Also Like