आजको विनिमयदर : कुवेती दिनारको मूल्य बढ्यो, अन्य देशको यस्तो

काठमाडौं, २२ साउन । नेपाल राष्ट्र बैंकले आज मंगबारका लागि तोकेको विनिमय दर अनुसार कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १९ पैसा र बिक्रिदर ३० रुपैयाँ ३५ पैसा छ।

त्यस्तैगरी साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३१ पैसा र बिक्रिदर २९ रुपैयाँ ३७ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९२ पैसा र बिक्रिदर ३० रुपैयाँ ०९ पैसा तोकेको छ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रिदर ९ रुपैयाँ ८२ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर ३ सय ६४ रुपैयाँ ५६ पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर २ सय ९० रुपैयाँ ९४ पैसा र बिक्रिदर २ सय ९२ रुपैयाँ ५३ पैसा रहेको छ।

मलेसियन एकको खरिददर २६ रुपैयाँ ९४ पैसा र बिक्रिदर २७ रुपैयाँ ९ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।

Entertainment
  • No categories

You Might Also Like