सूर्य ग्रहण सकिनासाथ गर्नुहोस् यी ७ काम, पर्दैन कुनै असर !

काठमाडौँ । ज्योतिषको भाषामा पनि सूर्य र चन्द्रमा राहु र केतुबाट पीडित छन्। त्यही भएर सूर्य र चन्द्र ग्रहण लाग्ने गर्दछ । सूर्य ग्रहण सकिनासाथ तुरुन्त यी उपाय अपनाएको खण्डमा ग्रहणबाट पर्ने असरबाट बच्न सकिनछ।

हेरौ ग्रहणको नकारात्मक प्रभावबाट बँच्ने उपाय

१) ग्रहण सकिनासाथ नुहाउने र सकेसम्म नयाँ या सुद्ध कपडा प्रयो गर्ने ।

२) नुहाईसकेपछि पूजा घर गई गुँड, घ्यू र भाँडा वस्तु दान गर्ने
३) आफ्ना पितृलाई सम्झिएर दान गर्ने, आसपासमा कुनै मन्दिर भएमा त्याहाँ पूजा गर्ने ।
४) आफ्नो आसपासमा कुनै घाट छ भने त्यहाँ गएर शिवजीको पूजा गर्ने ।
५) ग्रहण सकिनासाथ देवताहरुलाई गंगाको जल छर्किएर शुद्ध गर्ने।
६) ग्रहण सकिएपछि घरको भित्र र वरपर गंगाजल छर्किएर शुद्ध पार्ने ।
७) घर पोतेर शुद्ध बनाई धुप बत्ती बाल्ने ।

यी ७ काम गरेको खण्डमा ग्रहणपछि लाग्ने विभिन्न प्रकारका नकरात्मक ऊर्जा हटेर जाने विश्वास गरिन्छ ।

Entertainment
  • No categories

You Might Also Like