हेर्नुहोस् … यस्तो छ आज सुन-चाँदीको बजार भाउ

काठमाडौं, २८ साउन । आज सोमबार पनि नेपाली बजारमा छापावाल सुनको मूल्य ५६,२०० रुपैयाँ रहेको छ। हिजो आईतबार पनि सुन चाँदीको कारोबार भएको थियो।

त्यस्तै आज नेपाली बजारमा तेजावी सुनको मूल्यमा भने १ सय रुपैयाँ वृद्धि भएको छ। हिजो आईतबार तेजावी सुन ५५ हजार  सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तैगरी आज चाँदीको मूल्य ७३५ रुपैयाँ रहेको छ। अघिल्लो साताबाट यो मुल्य घटवढ भएको छैन।

Entertainment
  • No categories

You Might Also Like