आज बढ्यो सुन चाँदीको मूल्य, यस्तो छ बजारभाउ

काठमाडौँ । आज आईतबार नेपाली बजारमा छापावाल सुनको मूल्य बृद्धि भएको छ। हिजो आईबार ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज दूई सय रुपैयाँ वृद्धि भएको छ।

आज नेपाली बजारमा तेजावी सुनको मूल्य ५५ हजार ५ सय रुपैयाँ पुगेको छ। हिजो आईतबार तेजावी सुनको मूल्य ५५ हजार तीन सय रुपैयाँ रहेको थियो।

त्यस्तैगरी आज चाँदी ७२५ रुपैयाँमा कारोबार भईरहेको छ। हिजो आईतबार चाँदीको मूल्य ७१५ रुपैयाँ रहेको थियो। नेपाली बजारमा अमेरिकी डलरको मूल्य बढेसँगै सुनको मूल्य घट्न थालको छ।

Entertainment
  • No categories

You Might Also Like