आज घट्यो कि बढ्यो सुनचाँदीको मूल्य ? हेर्नुहोस् बजार भाउ

काठमाडौँ, ६ भदौ । आज सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य ५५ हजार ८ सय रुपैयाँ रहेको छ। हिजो मंगलबार ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि यथावत रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज नेपाली बजारमा तेजावी सुनको मूल्य ५५ हजार ५ सय रुपैयाँ रहेको छ। हिजो मंगलबार पनि तेजावी सुनको मूल्य ५५ हजार तीन सय रुपैयाँ रहेको थियो। त्यस्तैगरी आज चाँदी ७२० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो।

Loading...
dupteswor

You Might Also Like