काठमाडौँ । काउली बुढीको नामले चर्चित एक महिलाले नेपाल आईडलमा आएर उधुम् मचाएकी छन्। उनले नेपाल आईडलको सिजन टुमा ‘फुलको थुँगा बहेली, बहेर गयो गंगाको पानीमा, सुन्तली माई कतिमा राम्रो दरबार मार्यो नि मायाले मार्यो’ बोलका गीत गाएर जजहरुलाई आश्चर्य चकित पारेकी हुन्।
उनी जजहरुको अगाडि आएपछि हाँसेर उडाएका जजहरुले उनको सुमधुर सुनेपछि भने गम्भीर भएका थिए। उनले गीतका सर्जक गायीकाको भन्दा राम्रो प्रहशन दिएसँगै जजहरु खूशीले गद्गद्हुँदै उनलाई केही समयको प्रतिक्षा गराएका हुन्। वास्तवमा काउली बुढीको नाम लिएर नेपाल आईडलको प्रतिस्पर्धामा को आएको हो भन्ने जानकारी यो भिडियोको अन्तमा देखाईएको छ। हेर्नुहोस् भिडियो …