यति महंगो पानी पिउँछन् विराट कोहली, मूल्य सुन्दै चकित पर्छन सबै

एजेन्सी । शास्त्रमा अरुलाई पानी पिलाउनु सबैभन्दा पुण्यको काम मानिने गरिन्छ। पानीलाई निकै अमूल्य चीज मानिने गरिन्छ। तर पनि यसलाई प्राप्त गर्नका लागि मानिसले कयौँ रकम खर्च गरिरहेका छ्।

तिर्खा लाग्दा मानिसलाई आफ्नो पकेटबाट २० रुपैयाँ निकालेर पानीको बोतल किन्नु पर्ने हुन्छ। तर यो रकमलाई निकै कम मानिने गरिन्छ। अहिलेसम्म देशमा केही यस्ता व्यक्ति छन्, जसले पानी पिउनमा मात्र हजारौँ रुपैयाँ खर्च गर्ने गरेका छन्। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले पनि पानीमा कयौँ रकम खर्च गर्ने गर्दछन्।

उनले राम्रो कम्पनीको पानी पिउने गर्दछन्। जानकारीका अनुसार उनले एवियन ब्राण्डको पानी पिउने गर्दछन्। उक्त पानी एकदमै खास छ। उक्त पानीको मूल्य पनि एकदमै महंगो रहेको छ। जुन पानी उनले फ्रान्सबाट मगाउने गर्दछन्। उक्त पानीको मूल्य भारु ६०० सय रुपैयाँ पर्ने गर्दछ।

रोचक कुरा त यो छ की कोहली जहाँ गएपनि उक्त ब्राण्डको पानी मात्र पिउने गर्दछन्। उनले उक्त पानी जहाकही नपाइने हुँदा सधै आफ्नै साथमा लिएर जाने गर्दछन्।

यस पानी विषेश प्रकारको हुने गर्दछ। वजन घटाउन तथा तनावबाट टाडा राख्न यो पानीले सहयोग पुर्याउदछ। यो पानी कोहलीले मात्र नभइ अन्य कयौँ सेलिब्रेटीले समेत पिउने गर्दछन्।

हेर्नुहोस् भिडियो

Entertainment
  • No categories

You Might Also Like