झक्कड थापाको नयाँ गीत आउँदै, सुरज थापाले यसरी दिए साथ (भिडियो)

काठमाडौं । नेपाल आइडलको पहिलो सिजनमा भाग लिएर त्यसमा सफल हुन नसकेपछि दर्शकको मन जित्न सफल प्रतियोगी हुन्, झक्कड थापा।

गायन प्रतियोगिता नेपाल आइडलको पहिलो सिजनमा भाग लिएका उनले त्यसमा अगाडी बढ्न त सकेनन्, तर सामजिक संजालमा भने प्रख्यात भए। उनले पछिल्लो समय काठमाडौँ आएर नयाँ गीत पनि रेकर्ड गर्न थालेका हुन्।

झक्कडलाई नेपाल आइडलकै अर्का प्रतियोगी सुरज थापाले गीत सिकाएका छन्।
हेर्नुहोस् थप भिडियोमा

You Might Also Like