कति पुग्यो आज सुनचाँदीको मूल्य ?

एजेन्सी । नेपाली बजारमा आज मंगलबार) पनि सुनको मूल्य स्थिर छ।

आज छापावाल सुनको मूल्य प्रतितोला ५७ हजार ८ सय ९५ पैसामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजाबी सुनको मूल्य आज प्रतितोला ५७ हजार ५०३ रुपैयाँ ५२ पैसामा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी ६ सय ९ रुपैयाँमा कारोबार भइरहेको छ।

Loading...
dupteswor

You Might Also Like