आज कुन देशको मूल्य कति ? हेर्नुहोस् राष्ट्र बैँकले तोकेको विनिमयदर

काठमाडौँ, ५ असोज । आज शुक्रबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर मूल्य १ सय १५ रुपैयाँ ५० पैसा छ भने विक्रिदर मूल्य १ सय १६ रुपैयाँ १० पैसा रहेको छ। त्यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७२ पैसा तथा विक्रिदर ३१ रुपैयाँ ८९ पैसा छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ६ पैसा छ। त्यसैगरी साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ८० पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ९६ पैसा छ। युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ४५ पैसा र विक्रिदर ३१ रुपैयाँ ६१ पैसा तोकेको छ।

अन्य देशको पूर्ण विवरण तलको तालिकामा हेर्नुहोस्

Entertainment
  • No categories

You Might Also Like