आज कुन देशको मूल्य कति ? हेर्नुहोस् राष्ट्र बैँकले तोकेको विनिमयदर

काठमाडौँ, १३ असोज । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अनुसार आज शनिबार एक अमेरिकी डलरको खरिददर मूल्य १ सय १५ रुपैयाँ ६८ पैसा छ भने विक्रिदर मूल्य १ सय १६ रुपैयाँ २८ पैसा रहेको छ।

युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ४९ पैसा र विक्रिदर ३१ रुपैयाँ ६५ पैसा तोकेको छ। त्यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा तथा विक्रिदर ३१ रुपैयाँ ९३ पैसा रहेको छ।

त्यसैगरी आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १ पैसा छ। त्यस्तैगरी मलेसियन रिंगिट एकको खरिददर मूल्य २७ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ९ पैसा कायमै छ।

अन्य देशको पूर्ण विवरण तलको तालिकामा हेर्नुहोस् :

 

You Might Also Like