दशैँको मुखमा झन् बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

काठमाडौँ, १५ असोज । आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५७ हजार ८ सय रुपैयाँ रहेको छ। यसअघि ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आईतबार एक सय रुपैयाँले बढेको हो।

त्यस्तैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला ५७ हजार ५ सय रुपैयाँ रहेको छ। यसअघि तेजाबी सुन ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि जाँदी ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

मासिक राशिफल

You Might Also Like