आज घट्यो सुन चाँदीको मूल्य, हेर्नुहोस् …

काठमाडौँ, १७ असोज । आज बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५८ हजार ९ सय रुपैयाँ रहेको छ। हिजो छापावाल सुन ५९ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला ५८ हजार ६ सय रुपैयाँ रहेको छ। यसअघि तेजाबी सुन ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि जाँदी ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

 

You Might Also Like