दशैँको मुखैमा फेरी बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजारभाउ

काठमाडौँ, २४ असोज । आज बुधबार फेरी छापावाल सुनको मूल्य बढेको छ। हिजो मंगलबार ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आज बढेर ५९ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तैगरी आज तेजाबी सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो मंगलबार तेजावी सुन ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ।

Entertainment
  • No categories

You Might Also Like