आज कति छ सुन चाँदीको मूल्य ? हेर्नुहोस्

काठमाडौँ, २१ कार्तिक । आज बुधबारबार नेपाली बजारमा सुनको भाउ ६० हजार रुपैयाँ रहेको छ। केही दिनदेखि सुनको मूल्यमा तलमाथि भएको छैन।

आज बुधबार छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ। आज तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

यसअघि तेजावी सुनको मूल्य ५९ हजार ६ सय रुपैयाँ रहेको थियो। यसअघि तेजावी सुनको मूल्य एक सय रुपैयाँ सस्तो थियो। आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी ७३५ रुपैयाँमा कारोबार भएको थियो।

You Might Also Like