हरेक शुक्रबार अपनाउनुस यी उपाय, चम्काउनुस भाग्य…..राशी अनुसार यी उपाय गर्नुस:

हरेक शुक्रबार अपनाउनुस यी उपाय, चम्काउनुस भाग्य…..राशी अनुसार यी उपाय गर्नुस:

शास्त्रमा देवी लक्ष्मीलाई चन्चला भनिएको छ चंचलाको अर्थ हुन्छ एक स्थानमा स्थिर बसी न रहने। आज लक्ष्मी तपाइको घरमा छिन भने भोलि अरु कसैको घरमा बास गर्ने छिन। सनातन धर्म को अनुसार धन कि देवी महालक्ष्मी हुन्। धन को अभावमा हाम्रो जीवन यापन गर्न सम्भव हुदैन। शुक्रबार महालक्ष्मी को सबैभन्दा प्रिय दिन मध्ये प्रमुख दिन हो। यो दिन यदि तपाई केहि उपाय गर्नु भयो भने धनको वर्षा हुनेछ। जसलाई आर्थिक अभाबले दुख समस्यमामा छ उसले लक्ष्मीको पुजा गरि मातालाई प्रसन्न गर्नु पर्दछ।

आफ्नो घरको बाहिर चन्दन अथवा सिन्दुर ले स्वस्तिक चिन्ह बनाउनुस यसले माता लक्ष्मीलाइ आकर्षित गर्ने छ। साँझमा माटो या तामाको दियो मा तिलको तेम मा दिप जलाउनुस

जुनसुकै पात्र भए पनि रंगी बिरिंगी फुल राखेर मुख्यद्वारको छेउमा राख्नुस अथवा घर को उत्तर या पुर्व दिशामा रख्नुस. यो उपायले परिवार को मुली को एइश्वर्य बढ्ने छ।

Entertainment
  • No categories
Loading...

You Might Also Like