सिंधी रितिरिवाज अनुसार दीपिका-रणवीरको विवाह

एजेन्सी । बलिउडका नायक नायिका द्वय रणवीर सिँह र दीपिकाले विवाह बन्धनमा बाँधिएका छन्। उनीहरुले अहिले सिंधी परम्परा अनुसार विवाह गरेका छन्। यसअघि उनीहरुले भारतीय रीति रिवाज अनुसार विवाह गरेका थिए।

आज रणवीरको रीति रिवाज अनुसार विवाह भइरहँदा दीपिका पादुकोणले रातो रंगको साब्यसाचीका डिजायनर लेहँगा लगाएकी छन् भन् भने रणवीर सिँहले शेरवानी लगाएका छन्।

Loading...

You Might Also Like