आज अमेरिकी डलरको मूल्य ह्वात्तै बढ्यो, यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौं, १८ मंसिर । आज मंगलबार विदेशी मुद्राको मूल्य ह्वात्तै बढेको छ। आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ४३ पैसा रहेको छ भने विक्रिदर ११३ रुपैयाँ ०३ पैसा रहेको छ। यसअघि डलरको भाउ १११ रुपैयाँ ०५ पैसा रहेको थियो।

आज साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रिदर ३० रुपैयाँ १३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०४ पैसा रहेको छ।

युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रिदर ३० रुपैयाँ ७७ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९९ पैसा र बिक्रिदर २७ रुपैयाँ १३ पैसा रहेको छ।

त्यसैगरी दक्षिण कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १० पैसा र बिक्रिदर १० रुपैयाँ १६ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ६९ रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर ३ सय ७१ रुपैयाँ ५० पैसा रहेको छ।

अन्य देशको विवरण तालिकामा हेर्नुहोस्

doll

Entertainment
  • No categories

You Might Also Like