नेपाली बजारमा आज सुनचाँदीको मूल्य कति ?

काठमाडौँ, ११ पुस । आज बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ।

यसअघि ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि स्थिर छ । आज तेजावी सुन प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ।

Loading...
dupteswor

You Might Also Like