हिजो अत्यधिक बढेको विदेशी मुद्राको विनिमयदर आज कति ? हेर्नुहोस्

काठमाडौं, २७ पौष । नेपाली बजारमा आज शुक्रबार विदेशी मुद्राको भाउ सामान्य रहेको छ। आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ३७ पैसा रहेको छ भने विक्रिदर ११२ रुपैयाँ ९७ पैसा रहेको छ। यसअघि डलरको भाउ ११२ रुपैयाँ ४४ पैसा रहेको थियो।

आज साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ९६ पैसा र बिक्रिदर ३० रुपैयाँ १२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्री दर ३१ रुपैयाँ ३ पैसा रहेको छ।

युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रिदर ३० रुपैयाँ ७६ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४२ पैसा र बिक्रीदर २७ रुपैयाँ ५७ पैसा रहेको छ।

त्यसैगरी दक्षिण कोरियन वन १ सयको खरिददर ५ रुपैयाँ ३ पैसा र बिक्रिदर १० रुपैयाँ १० पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ७१ रुपैयाँ १६ पैसा छ भने बिक्रिदर ३ सय ७३ रुपैयाँ १४ पैसा रहेको छ। यसअघि दिनारको मूल्य ३६६ रुपैयाँ रहेको थियो।

अन्य देशको विवरण तालिकामा हेर्नुहोस्

Entertainment
  • No categories
Loading...

You Might Also Like