हिजो अत्यधिक बढेको सुनको मूल्य आज कति ? हेर्नुहोस्

काठमाडौँ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य यथावत रहेको छ। आज छापावाल सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि यथावत छ। आज तेजावी सुन ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। बिहीबार पनि तेजावी सुनको मूल्य यतिनै थियो ।

आज चाँदीको मूल्य पनि यथावत रहेको छ। आज चाँदी प्रतितोला ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। काठमाडौँ उपत्यका भन्दा बाहिरका स्थानमा भने महासंघले तोके बमोजिम सुन चाँदीको मूल्यमा केही तलमाथी हुन सक्नेछ।

Entertainment
  • No categories
Loading...

You Might Also Like