आजको राशिफल : २०७५ साल फागुन १९ गते आइतबार

आज वि.सं. २०७५ साल फागुन १९ गते। आइतबार तदनुसार इश्वी सन् २०१९ मार्च ३ तारिख, फाल्गुण कृष्णपक्ष। तिथि– द्वादशी।आजको राशिफल :

मेष
सकारात्मक सोंच आउनेछ । धोका हुने सम्भावना रहेको छ । काममा कडा मिहिनेत गर्नुपर्नेछ ।

वृष
आर्थिक लाभ हुनेछ । कृषि पेशासंग सम्बन्धितहरुको लागि दिन फाइदाजनक रहनेछ । आर्थिक कारोबार गर्दा सतर्कता अपनाउनुपर्ने समय रहेको छ ।

मिथुन
शत्रु बढ्नेछन् । नयाँ काम सुरु नगर्नु नै उचित हुन्छ । साथीहरुबाट सहयोग मिल्नेछ । बोलीमा नियन्त्रण गर्नुपर्ने समय छ ।

कर्कट
चिन्ता बढ्नेछ । व्यवसायमा घाटा हुनसक्ने समय छ । विपक्षीहरुसंगको प्रतिस्पर्धा बढ्नेछ । काममा कडा मिहिनेत गर्नुपर्ने छ ।

सिंह
व्यवसायिक क्षेत्रमा राम्रो प्रतिफल मिल्नेछ । मान प्रतिष्ठा मिल्नेछ । सबैसंग सम्बन्ध सुमधुर रहनेछ । लामो दुरीको यात्रामा निस्कने सम्भावना रहेको छ ।

कन्या
मान प्रतिष्ठामा आंच आउनेछ । शत्रु बढ्नेछन् । कार्यक्षेत्रमा विवाद उत्पन्न हुनेछ । नयाँ काम सुरु गर्नको लागि उचित समय छैन ।

तुला
दिन शुभ रहनेछ । नयाँ कामको थालनी हुनेछ । सानो प्रयासबाट पनि काममा सफलता मिल्नेछ ।

वृश्चिक
आर्थिक पक्ष कमजोर रहनेछ । काममा कडा मिहिनेत गर्नुपर्नेछ । वादविवादबाट बच्नु नै फाइदाजनक हुनेछ ।

धनु
धनलाभ हुनेछ । कार्यक्षेत्रमा तनाव उत्पन्न भएतापनि बुद्धिको प्रयोगले समाधान गर्न सकिनेछ । प्रतिष्ठित व्यक्तिहरुसनग भेटघाट हुनेछ ।

मकर
सबै प्रयास सफल हुनेछन् । नयाँ कार्यमा फाइदा मिल्नेछ । आत्मविश्वास बढ्नेछ । व्यवसायीहरुका लागि लाभदायक समय रहेको छ ।

कुम्भ
प्रतिस्पर्धात्मक कार्यमा हार हुनेछ । भावना तथा आवेगमा नियन्त्रण राख्नुपर्ने समय छ । कडा मिहिनेत गर्नुपर्नेछ ।

मीन
व्यवसायमा सफलता मिल्नेछ । आकस्मिक लाभ हुनेछ । प्रतिष्ठित व्यक्तिहरुसंग निकट सम्बन्ध रहनेछ । प्रशन्नता मिल्नेछ ।

Loading...

You Might Also Like