आजको राशिफल : २०७५ साल फागुन २९ गते बुधबार

आजको राशिफल : २०७५ साल फागुन २९ गते बुधबार

मेष राशी
कार्य सफल हुनेछ । परिवारमा खुशी छाउनेछ । परिवार बाहिरको कोही व्यक्तिसंग मनमुटाव हुनेछ ।

वृष राशी
परिवारमा मनमुटाव आउन सक्छ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कार्य सफल हुनेछ । रिसमा नियन्त्रण गर्नु पर्नेछ ।

मिथुन राशी
व्यापार व्यवसायमा लाभ हुनेछ । मित्रजनसंग राम्रो समय बित्नेछ । मेसिन सम्बन्धि काममा फाइदा हुनेछ । परिवारमा मनमुटाव बढ्नेछ ।

कर्कट राशी
परिवारमा शान्ती र खुशी छाउनेछ । साथीहरुको साथ र सहयोग मिल्नेछ । भाग्यले साथ दिनेछ ।

सिंह राशी
लेनदेनको काममा विवाद उत्पन्न हुनेछ । आफ्नो बुद्धिको प्रयोग गरेर काम गर्नु राम्रो हुनेछ । परिवारको सदस्यमा स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ ।

कन्या राशी
संयमता अपनाउनाले कार्य सफल हुनेछ । परिवारका सदस्यबाट सहयोग मिलेंछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला राशी
मान्यजनबाट सहयोग मिल्नेछ । आशा र आत्मविश्वास बढ्नेछ । सुखद समाचार सुन्न पाइनेछ ।

वृश्चिक राशी
पारिवारिक सुख प्राप्त हुनेछ । रिसमा नियन्त्रण गर्नुपर्नेछ । अनावश्यक रुपमा नकारात्मक विचार बढ्नेछ । काममा ध्यान जानेछैन ।

धनु राशी
स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ । काममा अप्ठ्यारो परिस्थिति सिर्जना हुन सक्छ । विद्यार्थीलाई सफलता मिल्नेछ । वादविवाद तथा प्रतियोगितामा सफलता मिल्नेछ ।

मकर राशी
परिवारमा मनमुटाव बढ्न सक्छ । काममा नोक्सानी बढ्नेछ । साथीहरुसंग भेटघाट हुनेछ ।

कुम्भ राशी
परिवारमा सुख र शान्ती छाउनेछ । रिसलाई नियन्त्रण गर्नुपर्नेछ । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ । आलस्यता बढ्नेछ ।

मीन राशी
रिसलाई नियन्त्रण गर्नुपर्नेछ । आफ्नो योग्यताले काममा सफलता हासिल गर्न सकिनेछ । कुनै शुभ कार्यमा सहभागी हुने अवसर जुट्नेछ ।

Loading...

You Might Also Like