आज झन घट्यो सुनको मुल्य

gold mulya nepal rupees

आज बिहीबार सुनको मुल्य झन घटेको छ। आज छापावाल सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बुधबार सुन ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ५९ हजार रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।

sun chadi mulya

Loading...
dupteswor

You Might Also Like