धरानको बुडा सुब्बा मन्दिरलाई एक सेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस्, तपाईंको दिन सिद्ध रहनेछ

budasubba

आजको राशिफल : जेठ १४ गते मंगलबार  धरानको बुडा सुब्बा मन्दिरलाई एक सेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस्, तपाईंको दिन सिद्ध रहनेछ।

मेष
व्यवसायमा सफलता मिल्नेछ । धनलाभ हुनेछ । शत्रु बढ्ने योग रहेको छ ।

वृष
शत्रुमाथी विजय हासिल हुनेछ । व्यावसायिक काममा सफलता मिल्नेछ । सामाजिक प्रतिष्ठा मिल्नेछ ।

मिथुन
आकस्मिक लाभ हुनेछ । महत्वाकांक्षा पूरा हुनेछन् । कार्यक्षेत्रमा पदोन्नतिको योग रहेको छ ।

कर्कट
कार्यक्षेत्रमा प्रगति हुनेछ । सोंचे अनुरुप सफलता मिल्नेछ । धनलाभ हुनेछ ।

सिंह
नयाँ कामको सुरुवातको लागि शुभ समय रहेको छ । समाजमा मान प्रतिष्ठा बढ्नेछ ।

कन्या
काममा मिहिनेत अनुसारको सफलता मिल्नेछ । आम्दानी बढ्नेछ । परिवारमा खुशी छाउनेछ ।

तुला
सजिलोसंग समस्याको समाधान गर्न सकिनेछ । करियरमा प्रगति हुनेछ ।

वृश्चिक
नयाँ सम्बन्धहरु बन्नेछन् । आर्थिक पक्ष सबल रहनेछ । मनमा शान्ति मिल्नेछ ।

धनु
विरोधीहरुमाथी जित हासिल गर्न सकिनेछ । सहकर्मीहरुको सहयोग मिल्नेछ । आम्दानीमा वृद्धि हुनेछ ।

मकर
शुभ कार्यको लागि राम्रो समय छ । धन सम्पत्ति जोडिनेछ । आम्दानिको नयाँ स्रोत फेला पर्नेछ ।

कुम्भ
व्यवसायमा नोक्सानी व्यहोर्नुपर्नेछ । सकारात्मक सोंच राखेमा समस्याको समाधान गर्न सकिने समय रहेको छ ।

मीन
कार्यालयमा समय अनुकुल हुनेछैन । सम्बन्धहरु बलियो बन्नेछन् । व्यवसायमा आम्दानी बढ्नेछ ।

Loading...
dupteswor

You Might Also Like