आज बुधबार भद्रकाली माँताको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् ।तपाईको मनोकामना पुरा हुनेछ । पुरा हेर्न फोटोमा किलिक गर्नु होला

img-3251

आज वि.सं. २०७६ जेठ १५। बुधबार। इ.स. २०१९ मे २९। आज बुधबार भद्रकाली माँताको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् ।तपाईको मनोकामना पुरा हुनेछ ।

मेष
मानसिक तनाव बढ्नेछ । परिवारमा मतभेद उत्पन्न हुनेछ । अनावश्यक खर्च हुनेछ । मित्रता टुट्नेछ ।

वृष
स्वास्थ्यमा समस्या आउनेछ । शारीरिक थकान बढ्नेछ । घरायसी विवाद आउनेछ । काममा बाधा हुनेछ ।

मिथुन
कडा परिश्रम गर्नुपर्ने समय छ । जिम्मेवारी थपिनेछ । छोटो यात्रा हुनेछ ।

कर्कट
प्रेम सम्बन्ध सुमधुर रहनेछ । धन लाभ हुनेछ । कुटुम्बबाट सहयोग बढ्नेछ । मन प्रसन्न रहनेछ ।

सिँह
बोलीमा नियन्त्रण गर्नुपर्ने समय छ । शंकाले चिन्ता थपिनेछ । परिवारमा मनमुटाव स्थिति सिर्जना हुनेछ ।

कन्या
मान प्रतिष्ठा बढ्नेछ । सामाजिक काममा सहभागी भइनेछ । यात्रा हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

तुला
आत्मविश्वास बढ्नेछ । नोकरीमा पदोन्नतिको योग रहेको छ । आम्दानी बढ्नेछ। चिताएको कुरा पुग्नेछ ।

वृश्चिक
रोकिएका काम बन्नेछन् । कर्मले साथ दिनेछ । जागिरको अवसर आउनेछ । मन प्रसन्न रहनेछ ।

धनु
बोलीमा नियन्त्रण गर्नु राम्रो हुनेछ । शुभ कार्यमा सहभागी भइनेछ । आफन्तबाट असहयोग हुनेछ ।

मकर
आत्मविश्वास बढ्नेछ । साथी भाइबाट काम बन्नेछ । यात्राको सुख मिल्नेछ । परिवारमा खुशी छाउनेछ ।

कुम्भ
सामाजिक काममा सहभागी भइनेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ । यात्राको सुख मिल्नेछ । मन प्रसन्न रहनेछ ।

मीन
काममा प्रशंसा मिल्नेछ । रोकिएको धन प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । शत्रु पर जानेछन् ।

Loading...
dupteswor

You Might Also Like