आज बिहिबार सुनको मुल्य यस्तो छ.. हेर्नुहोस

gahana

आज बिहिबार तोलामा प्रति तोला ६२ हजार ३ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । त्यस्तै तेजावी सुन प्रति तोला ६२ हजार २ सयमा कारोबार भई रहेको छ ।

चांदी तोलामा प्रति तोला ७ सय १५ मा कारोबार भईरहेको छ।

Loading...
dupteswor

You Might Also Like