आजको राशिफल : २०७६ जेठ २४ गते शुक्रबार

ganeshg

आज वि.सं. २०७६ जेठ २४, शुक्रबार, इ.स. २०१९ जुन ७ तारिख।आजको राशिफल :

मेष
कडा मेहनत गर्नुपर्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ । फाइदा अरुलाइ जानेछ । परिवारमा मतभेद उत्पन्न हुनेछ ।

वृष
बोली नियन्त्रण गर्नुपर्ने समय छ । सरसामान हराउन सक्नेछ । शत्रु सक्रिय रहनेछन् ।

मिथुन
नोकरीमा पदोन्नतिको योग रहेको छ । कृषिमा फाइदा हुनेछ । व्यापारमा सन्तुष्ति मिल्नेछ ।

कर्कट
अनुहारमा कान्ती र मनमा शान्ती छाउनेछ । काममा प्रशंसा पाइनेछ । शत्रु परास्त हुनेछन् ।

सिंह
मन शान्त रहनेछ । परोपकारमा मन जानेछ । परिवारमा खुशी छाउनेछ ।

कन्या
स्वास्थ्यमा समस्या देखिनेछ । अरुको वचनले मन दुख्नेछ । प्रतिस्पर्धीले खुट्टा तान्ने प्रयास गर्नेछन् ।

तुला
सामाजिक काममा सहभागी भइनेछ । साथीहरुसंग भेटघाट हुनेछ । यात्राको योग रहेको छ।

वृश्चिक
स्वास्थ्यमा सुधार आउनेछ । परिवारमा खुशी छाउनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।

धनु
कला क्षेत्रमा प्रगति हुनेछ । धन लाभ हुनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ ।

मकर
अनावश्यक तनाव बढ्नेछ । परिवारमा मतभेद उत्पन्न हुनेछ । शत्रुले बाधा गर्नेछन् ।

कुम्भ
पराक्रम वढ्नेछ । मन प्रसन्न रहनेछ । छोटो दुरीको यात्राको योग रहेको छ ।

मीन
धनमा वृद्धि हुनेछ । शुभ कार्यमा सहभागी भइनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

Loading...
dupteswor

You Might Also Like