राशिफल : २०७६ जेठ २९ गते बुधबार

shreekedarnath

राशिफल : २०७६ जेठ २९ गते बुधबार
मेष
धन लाभ हुनेछ । शिक्षामा प्रगति हुनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मन प्रसन्न रहनेछ ।

वृष
नयाँ कामको थालनी हुनेछ । आत्मविश्वास बढ्नेछ । शुभ कार्यको चर्चा चल्नेछ । परिवारमा खुशी छाउनेछ ।

मिथुन
अलस्यताले सताउनेछ । काम अधुरो रहनेछ । प्रतिस्पर्धीले खुट्टा तान्ने प्रयास गर्नेछन् । बोलीमा नियन्त्रण गर्नुपर्ने समय छ ।

कर्कट
वरिष्ठ व्यक्तिको सहयोग मिल्नेछ । शारीरिक तथा मानसिक स्फूर्ती बढ्नेछ । रोकिएको काम बन्नेछ । धन लाभ हुनेछ ।

सिंह
साथीभाइको सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । व्यापार व्यवसायमा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।

कन्या
राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । मान प्रतिष्ठा बढ्नेछ । सामाजिक काममा सहभागी भइनेछ । साथीहरुसंग भेटघाटले मन रमाउनेछ ।

तुला
बोलीमा नियन्त्रण गर्नुपर्ने समय छ । अनावश्यक तनाव बढ्नेछ । आज नयाँ कामको थालनी नगर्नु उचित हुनेछ ।

वृश्चिक
नोकरीमा पदोन्नतिको योग रहेको छ । व्यापार व्यवसायमा फाइदा हुनेछ । सामाजिक तथा धार्मिक कार्यक्रममा सहभागी भइनेछ ।

धनु
कला तथा साहित्य क्षेत्रमा रुचि बढ्नेछ । काममा प्रशंसा मिल्नेछ । वरिष्ठ व्यक्तिहरुको सहयोग पाइनेछ । परिवारमा खुशी छाउनेछ ।

मकर
नयाँ कामको सुरुवात हुनेछ । अगाडी बढ्नको लागि प्रशस्त अवसरहरु पाइनेछ । धन लाभ हुनेछ । पराक्रम बढ्नेछ ।

कुम्भ
प्रतिस्पर्धीले खुट्टा तान्ने प्रयास गर्नेछन् । आलस्यताले गर्दा काममा ढिलासुस्ती हुनेछ । फजुल खर्च बढ्नेछ । परिवारमा मनमुटाव हुनेछ ।

मीन
सामाजिक काममा सहभागी भइनेछ । भाग्यले साथ दिनेछ । नयाँ कामको थालनी हुनेछ । आत्मविश्वास बढ्नेछ ।

Loading...
dupteswor

You Might Also Like